Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नगद रहित कारोबारमा अघि बढ्यो विश्वको अर्थतन्त्र

२०८२ मंसिर ९ गते

बैंकिङ खबर / नगदरहीत कारोबार भनेको भौतिक नगद (पैसा) को प्रयोग नगरी गरिने आर्थिक कारोबार हो। यसमा डिजिटल माध्यमबाट पैसाको आदानप्रदान गरिन्छ, यसमा विभिन्न माध्यमहरु हुन सक्छन् । डिजिटल करेन्सी, बैंक खाताको डिजिटलाइजेशन, क्रेडिट कार्ड, डेबिट कार्ड, मोबाइल वालेट, मोवाइल बैंकिङ आदी इत्यादि ।

बैंक खाता : एक बैंक खाताबाट अर्को बैंक खातामा पैसा स्थानान्तरण गर्नु।
क्रेडिट कार्ड : क्रेडिट कार्डको प्रयोग गरेर सामान वा सेवा खरिद गर्नु।
डेबिट कार्ड : डेबिट कार्डको प्रयोग गरेर सामान वा सेवा खरिद गर्नु।
मोबाइल पेमेंट : मोबाइल फोनको प्रयोग गरेर पैसा स्थानान्तरण गर्नु वा सामान खरिद गर्नु।
क्यूआर कोड पेमेंट : क्यूआर कोड स्क्यान गरेर पैसा स्थानान्तरण गर्नु।