Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक अर्बको रिभर्स रिपो बुधबार

admin २०७३ पुष ५ गते
सेयर:

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार रिभर्स रिभो जारी गरी उक्त अनुपातमा तरलता प्रशोचन गर्न लागेको हो । 

उक्त रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरिनेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंकले भाग लिन पाउनेछन् । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी पुस १३ गते फिर्ता हुने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।