Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बेस्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

२०८१ फाल्गुन २६ गते

बैंकिङ खबर/बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओमा नियुक्त गरेको हो । घर्तीको कार्यकाल ४ वर्षको हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।