
बैंकिङ खबर/ शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज सरकारी कार्यालय, विद्यालय लगायतका संघसंस्थाहरु बन्द छन् । सार्वजनिक बिदा भएपनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्णरूपमा सेवा नदिएपनि केही शाखाहरू मार्फत् सेवा दिइरहेका छन् ।



