Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै नमस्ते वित्तीय संस्थाको हकप्रद भर्न पाउने

२०७३ मंसिर १६ गते

namasteनमस्ते वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि संस्थाले पुस ९ गते साधारणसभा बस्दैछ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जानकारी गराएको छ । जसअनुसार, मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाले जारी गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।