Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०८१ आश्विन ६ गते

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक (सुपरीवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केही  संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १७ गते भित्र कम्पनीको इमेल वा बेवसाइट https://ganapatimicro.com.np/en/vacancy मार्फत आवेदन दिन सकिनेछ ।