Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेशनल इन्स्योरेन्समा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०८१ श्रावण १३ गते

बैंकिङ खबर/ नेशनल इन्स्योरेन्समा रोजगारी खुलेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर(अन्डराइटिङ) डिपार्टमेन्टका लागि, असिस्टेन्ट म्यानेजर(रिइन्स्योरेन्स डिपार्टमेन्ट)मा, असिस्टेन्ट म्यानेजरका लागि(लेगल)मा, असिस्टेन्ट म्यानेजरका लागि(एकाउन्ट)मा, एसिस्टेन्ट म्यानेजरका लागि(एग्रिकल्चर डिपार्ट)मा, एसिस्टेन्ट म्यानेजर(मार्केटिङ)मा, रिलेशनसिप अफिसर(मार्केटिङ) मा कर्मचारी माग गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेभित्र कम्पनीको इमेलमा आवेदन दिन सक्नेछन्।