Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा कर्मचारी

२०८१ श्रावण २ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो ।

उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ । करार सेवाको अवधि सन् २०२४ साल ९ महिना ३० गतेसम्म रहने बैंकले जनाएको छ ।