Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विक्रि गर्यो सवा दुई अर्बको ट्रेजरी बिल

२०७३ मंसिर ६ गते

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकले दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको छ । सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले आगामी सोमबार उक्त ट्रेजरी बिल विक्रि गरेको हो । विभागले ९१ दिने अवधिको ट्रेजरी बिल विक्रि गरेको हो । जसअनुसार, उक्त ट्रेजरी बिलको सावाँ तथा व्याज आगामी फाल्गुन १० गते फिर्ता हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्रि गरिएको बताइएको छ ।