Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली

२०८१ बैशाख ३१ गते

बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् । कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले अध्यक्षब पदबाट जगत बहादुर पोखरेलले दिएको राजीनामा स्वीकृतसमेत गरेको छ ।