Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

२०८० चैत्र ६ गते

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि, चिफ रिकभरि अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, चिफ अपरेटिङ अफिसर, एकाउन्टेन्ट, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १८ गते भित्र कार्यालय समयमा आवेदन दिनुपर्नेछ ।