Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

२०८० माघ २१ गते

बैंकिङ खबर/ सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले इभेन्ट म्यानेजमेन्ट अफिसरमा अफिसर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । अफिसर लेभलका लागि पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, जूनियर अफिसरका लागि पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।