Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अनुमति

२०८० असार २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको संचालक समितिले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभिन अनुमति दिएको छ।
क वर्गका दुई बैंक गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड हुने भएको छ। गाभिएर नयाँ बनेको बैंकले असार २९ गते शुक्रबारबाट कारोबार गर्ने भएको छ।