Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जीवन विकास लघुवित्तको सिइओमा पुनः संजयकुमार मण्डल नियुक्त

२०८० असार ३ गते

बैंकिङ खबर/जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।

संस्थाको सञ्चालक समितिको ७९ औं बैठकले उनलाई पुनः सिइओमा नियुक्त गरेको हो। यही असार १ गतेदेखि लागू हुने गरी सिइओमा मण्डललाई थप ४ वर्ष अवधिको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।