Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई गाभ्ने

२०८० जेष्ठ १८ गते

बैंकिङ खबर/ ग्लोबल आईएमइ क्यापिटलले साबिक बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ।

ग्लोबल आईएमइ क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्दैछ। बैंकहरु भने बराबरी हैसियत मै एकआपसमा गाभिएका थिए। गाभ्ने गाभिने एजेण्डा पारित गर्न दुवै क्यापिटलले विशेष साधारण सभा डाकेका छन्। असार ३ गते दुवै कम्पनीको सभा बस्दैछ।