गणपति लघुवित्तमा रोजगारीको अवसर बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सूचना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो । संस्थाले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।