Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जग्गाको कित्ताकाट फुकुवा

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए।
घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।

Ad