Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइजीआई प्रुडेन्सियलको सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त

२०८० जेष्ठ ७ गते

बैंकिङ खबर/आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि पठाएको फाइल बीमा प्राधिकरण कम्पनीले स्वीकृति गरिसकेको छ । वैशाख २७ गते एकीकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सियल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको बीमा कम्पनी हो।