Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदरका कारण अडिटमा समस्या देखियोः दिलमान सिंह(भिडियोसहित)

२०७९ चैत्र १७ गते

बैंकिङ खबर/ वरिष्ठ चार्टर एकाउन्टेन दिलमान सिंहले ब्याजदरका कारण अडिटमा समेत असर पुर्याएको बताए ।  मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र : बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ब्याजदरका कारण कुनै–कुनै सेक्टरमा असर नपारे पनि अन्य क्षेत्रमा भने असर पारेको अवस्था छ ।’

उनले युक्रेन, रसियाको प्रभाव नेपालमा पनि परेको उनले बताए । केहि वर्षदेखि बजेटमा आफूले विश्लेषण गर्ने अवसर पाएको भन्दै उनले बजेटमा उद्योग वाणीज्य क्षेत्रलाई न्यून बजेट छुट्याइएको बताए ।

हेर्नुहोस् भिडियो