Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश दिने

२०७९ चैत्र १२ गते

बैंकिङ खबर/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तले सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।