Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन

२०७९ माघ १६ गते

बैंकिङ खबर/ डिश मिडिया नेटवक प्रालि (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । डिशहोम सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । उनी प्रतिनिधिसभा सदस्य समेत हुन् । प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज लगायतका व्यवसाय संचालन गरिरहेका छन् । यस अघि डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए ।

Ad