Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनबीएको अध्यक्षमा सुनील केसी

२०७९ पुष २७ गते

बैंकिङ खबर/नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी सर्वसम्मत रुपमा चयन भएका छन्। एनएबीको काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न विशेष साधारणसभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतिबाट चयन गरेको हो।

सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई सर्वम्मत रुपमा चयन गरेको छ। उनी माछापुच्छ्रे बैंकका सीईओ हुन्। त्यसैरी सभाले एनबीएको सदस्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्भन घोष दस्तीदार चयन भएका छन्।

Ad