Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामुदायिक र बीपीडब्ल्यू लघुवित्त मर्जरमा जाने

२०७९ पुष ३ गते

बैंकिङ खबर/ सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जान प्रारम्भिक सम्झौता भएको छ । सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच गत पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।

सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत संगठित संस्था हो। बीपीडब्ल्यू लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन। यो सम्झौतासँगै सामुदायिक लघुवित्तले नियमानुसार सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गरेको छ। नेप्सेको निर्णयबाट सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गर्नेछ।

Ad