Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मागको संकुचनले बैंकिङ कर्जाको गुणस्तरमा चुनौती थपियोः अध्यक्ष उपाध्याय

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बजारमा आएको मागको संकुचनले बैंकिङ कर्जाको गुणस्तरमा चुनौती थपिएको स्पष्ट पार्नुभएको छ ।

नेपाल बैंकर्ष संघको वार्षिक साधारणसभाका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यायले उच्च ब्याजदर र स्रोत संकलनमा समेत उस्तै चुनौती रहेको बताउनुभयो ।

उहाँले दुई वर्षेदेखि संघले बैंकिङ क्षेत्रमा आएको उतार चढाव र असन्तुलनलाई सन्तुलनमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

Ad