Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध माइतीघरमा धर्ना दिँदै नाडा

२०७९ मंसिर २१ गते

बैंकिङ खबर/अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ ।

नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप धर्ना दिन लागेको हो। नाडाले काठमाण्डौका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु गर्नेछ । धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ ।

Ad