Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी

२०७९ मंसिर २० गते

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय शुक्लागण्डकी–०४ दुलेगौंडा तनहुँले कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ सहायक केहि संख्यामा माग गरेको हो ।

उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको हुनुपर्नेछ ।  शाखा कार्यालयमा दोश्रो तहको जिम्मेवारीमा रहेर कार्य गरेको, दुर्ई पांङ्ग्रे सवारी साधनको लाइसेन्स र सवारी साधन भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।