Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको साथ आवश्यकः विष्णु पौडेल

२०७९ मंसिर १५ गते

बैंकिङ खबर/पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार आर्थिक पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताउनुभयो । उहाँले निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्ने पनि बताउनुभयो ।

 

Ad