
बैंकिङ खबर/ सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडमा जागिर खुलेको छ । कर्पोरेट कार्यालय र शाखा कार्यालयहरूका लागि विभिन्न पदहरूमा रोजगारी खुलाएको हो ।
१.म्यानेजर
* मार्केटिंग न्यूनतम स्नातक डिग्री, (मास्टर डिग्री प्राथमिकता) गरेको हुनुपर्ने l
* सम्बन्धित क्षेत्रमा न्यूनतम ५ वर्षको अनुभव भएको हुनुपर्ने ।
* राम्रो सार्वजनिक सम्बन्ध, पारस्परिक, र नेतृत्व कौशल भएको हुनुपर्ने ।
२. अफिसर
* मार्केटिङ न्यूनतम स्नातक डिग्री, (मास्टर डिग्री प्राथमिकता) गरेको हुनुपर्ने l
* सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्ने ।
* राम्रो सार्वजनिक सम्बन्ध, पारस्परिक, र नेतृत्व कौशल भएको हुनुपर्ने l
पारिश्रमिक र अन्य सुविधाहरू: कम्पनीको नियम र बजार मापदण्ड अनुसार। इच्छुक उम्मेदवारहरूले मनपर्ने स्थान उल्लेख गरी आवेदन दिन सक्नुहुन्छ।यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो आवेदन, अद्यावधिक बायोडाटा,नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र हालसालैको राहदानी साइजको फोटो इ-मेल मार्फत hrd@sgic.com.np मा बुझाउनुपर्नेछ। छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अर्को छनोट प्रक्रियाको लागि सम्पर्क गरिनेछ।
सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड
पि.ओ बक्स १६२२,काठमाडौं, नेपाल
टेलिफोन नं :४४२७१०१ /४४२७१०३
वेबसाइट: www.sgic.com.np




