Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन् आईपीओको पाइपलाइनमा ३५ वटा कम्पनी(सूचीसहित)

२०७९ कार्तिक १३ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्। यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दिएमा यी कम्पनीले कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ बिक्री गर्नेछन्।

आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत समूहका कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ४ वटा अन्य समूहका कम्पनी, लघुवित्त समूहका २ वटा कम्पनी, २ वटा बीमा समूहका कम्पनी, होटेल तथा पर्यटन, लगानी र अन्य समूहका कम्पनी १–१ वटा छन्।