Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ ब्रोकर लाइसेन्सका लागि ३२ कम्पनीले मागे सिफारिस(सूचीसहित)

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।

नेप्सेका अनुसार शुक्रबारदिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन्।
सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको छ।

आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ। अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ।

  • भोले गणेश सेक्युरिटिज लिमिटेड
  • क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
  • कलश सेक्युरिटिज प्रालि
  • हिमालयन ब्रोकरेज कम्पनी
  • एनएमबी सेक्युरिटिज लिमिटेड
  • केबीएल सेक्युरिटिज लिमिटेड
  • प्रोपर्टी बिजार्ड लिमिटेड
  • सेयरप्रो सेक्युरिटिज लिमिटेड
  • माछापुच्छ्रे सेक्युरिटिज प्रालि
  • एनआईसी एसिया सेक्युरिटिज लिमिटेड
  • सन सेक्युरिटिज प्रालि
  • पाही इन्भेस्टमेन्ट लिमिटेड
  • मियो सेक्युरिटिज प्रालि
  • मेगा स्टक ब्रोकर लिमिटेड
  • एलिट स्टक हाउस
  • इन्फिनिटी सेक्युरिटिज लिमिटेड
  • इन्डेक्स सेक्युरिटिज लिमिटेड
  • जेबीएनएल सेक्युरिटिज लिमिटेड
  • प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे
  • आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड
  • एसपीएसबी सेक्युरिटिज लिमिटेड
  • नबिल सेक्युरिटिज लिमिटेड
  • शुभकामना सेक्युरिटिज प्रालि
  • ट्रेडमो सेक्युरिटिज प्रालि
  • सानिमा सेक्युरिटिज लिमिटेड
  • आकाशभैरव सेक्युरिटिज लिमिटेड
  • हिमालयन सेक्युरिटिज लिमिटेड
  • क्यापिटल हब प्रालि
  • गरिमा सेक्युरिटिज लिमिटेड
  • स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड
  • हातेमालो फानान्सियल सर्भिसेज प्रालि
  • सीबीआईएल सेक्युरिटिज