२०७३ आश्विन १७ गते

आईसीएफसी फाइनान्समा जागीर खुल्यो : अनुभव नचाहिने

Jobsआईसीएफसी फाइनान्सले एसिस्टेन्ट लेभलमा रहेर काम गर्नका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापन संकायमा स्नातक गरेको र २८ वर्ष उमेर ननाघेका उम्मेदवारको दरखास्त आह्वान गरेको हो । कम्पनीमा एसिस्टेन्ट लेभलमा रहेर वित्तीय करिअर सुरु गर्न चाहने तथा कम्पनीले तोकेबमोजिम योग्यता पुग्ने उम्मेदवारले कम्पनीको इमेल ठेगाना finance.vacancy2016@gmail.com मा एक प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटोको साथमा निवेदन पठाउनुपर्नेछ । आवेदन दिने मिति १६ अक्टोबल अर्थात असोज ३० गतेसम्म रहेको छ ।