Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जाल्पा सामुदायिक लघुवित्तमा खुल्यो रोजगारी

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना गरी २ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि स्नाकोत्तर सरहको परीक्षा उर्तिण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।