Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मानुषी लघुवित्तमा खुल्यो रोजगारी, एसएलसीदेखि प्लस टु उतीर्णलाई अवसर

२०७९ भाद्र ३ गते

बैंकिङ खबर/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदको लागि एसएलसी देखि प्लस टु उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।