Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

२०७९ भाद्र ३ गते

बैंकिङ खबर/ मञ्जुश्री फाइनान्सले कर्मचारीको माग गरेको छ । फाइनान्सले सहायक पदका लागि केहि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले स्नातक उत्र्तिण गरेको हुनुपर्ने जनाएको छ । विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।