Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गुराँस लघुवित्तको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

उक्त पदका लागि कम्पनीले प्लस टु उर्तिण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आजसम्म कम्पनीको वेबसाइट मार्फत फर्म डाउनलोड गरी दरखास्त पेश गर्न सक्नेछन् ।