Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

२०७९ श्रावण १९ गते

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।