
बैंकिङ खबर/ नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले विदेशी मुद्राको सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिको सुझाव कार्यक्रममा केसीले अहिले विदेशी मुद्राको सञ्चिति बढाउनेमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । ब्याजदरको बारेमा आफूहरुले बुझाउन नसकेको पनि उहाँको भनाइ छ ।