Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साना किसान कृषि सहकारीले माग्यो कर्मचारी ?

२०७९ असार २४ गते

बैंकिङ खबर/ साना किसान कृषि सहकारीले कर्मचारी माग गरेको छ । सहकारीले मुख्य संस्था प्रबन्धक पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

सहकारीले यससँगै २ पटक मुख्य संस्था प्रबन्धकका लागि विज्ञापन खुलाएको हो । योग्यता पुगेका र इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र सहकारीमा दरखास्त दिन सहकारीले आह्वान गरेको छ । साथै सेवा स्थायी हुने भएको हुँदा अधिकृत स्तरको सातौंसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्नेछन् ।