Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सहकार्य गर्ने सम्झौता

२०७९ असार १८ गते

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाजयलका अध्यक्ष तिर्थलाल महर्जनका बिचमा ज्यापु समाज यल र सो संस्थासँग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्बन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ ।
सो अवसरमाअजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाजयलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।