Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेप्सेले हटायो एओएन सम्बन्धी व्यवस्था

२०७९ असार १७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागू हुनेगरी हटाएको हो ।

एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र बोर्डको पत्र संख्या ०७८/७९, च.न. १५८७ को निर्देशन अनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्वन्धी व्यवास्था हटाएको जनाएको छ ।