Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको सहायक द्वितीय श्रेणीको प्रथम चरणको लिखित नतिजा प्रकाशन(नतिजासहित)

२०७९ जेष्ठ २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १७/२०७८, सहायक द्वितीय श्रेणी, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । सोमबार लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागिमध्ये ४५.१२% उत्तीर्ण भएको जनाइएको छ ।

हेर्नुहोस्

 

 

Ad