Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने

२०७९ जेष्ठ १० गते


बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने बताउनुभयो । उहाँले कृषि तथा पशुपधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याईने बताउनुभयो ।