Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सर्वोच्चको फैसला केन्द्रीय बैंकको जित होः गभर्नर अधिकारी

२०७९ बैशाख १६ गते

बैंकिङ खबर/ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको फैसलाबाट आफूले न्याय पाएको बताउनुभएको छ । सर्वोच्च अदालतले शुक्रबार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर अधिकारीमाथि छानबिन गर्न नसक्ने अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतको फैसलापछि उहाँले भन्नुभयो, ‘अदालतको फैसलाले केन्द्रीय बैंकको स्वायत्तता जोगिएको छ । व्यक्तिगतरुपमा मेरोभन्दा पनि केन्द्रीय बैंकको जित हो, आगामी दिनमा सरकारसँग समन्वयनमा नै मैले काम गर्ने हो ।’

Ad