Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

११ खर्ब ७१ अर्ब बराबरको विदेशी विनिमय सञ्चिति    

२०७८ चैत्र २९ गते

बैंकिङ खबर/  नेपालमा हाल रु ११ खर्ब ७१ अर्ब बराबरको बराबरको सञ्चिती रहेको छ । अर्थमन्त्रालयका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको विदेशी सञ्चिती थियो । उक्त सञ्चितिले करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको मन्त्रालयले जनाएको छ ।      

Ad