Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर अधिकारीमाथि लागेका आधादर्जन आरोपहरु :

२०७८ चैत्र २५ गते

सरकारले गभर्नर महाप्रसाद अधिकारी हटाउन छ आरोप अघि सारेको छ । गभर्नर अधिकारी एमाले अर्थमन्त्री युवराज खतिवडाको पालामा नियुक्ति भएका थिए । उनलाई विहीबार बसेको मन्त्रीपरिषदको बैठकले हटाएको जनाइएको छ । उद्यपी उक्त सूचना भने शुक्रबार साँझ मात्रै बाहिर ल्याइएको छ । उनीमाथि लागेका मुख्य आरोपहरु यस्ता छन् ।

  • अनुशासनहीन काम गरेको ओरोप
  • संस्थाको गोपनीयता कायम गर्न नसकेको
  • गोप्य कुराहरु चुहाएको 
  • अर्थमन्त्रीविरुद्ध लागिपरेको 
  • अर्थतन्त्र ध्यस्त पार्न सक्रिय भएको 
  • विदेशबाट रकम आउन रोक लगाएको 
Ad