Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

२०७८ माघ १४ गते


बैंकिङ खबर/ रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् ।
गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।