Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक वित्तले भन्सार विभागको नाममा धरौटी चेक काट्न नपाउने

२०७८ माघ १२ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले भन्सार विभागको नाममा चेक काटन नपाउने भएका छन्। संस्थाहरुले गुड्स फर पेमेन्ट र धरौटी शीर्षकमा बिहीबारदेखि चेक काट्न नपाउने नियम लागू हुने भएको हो।
वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पुस १६ गते पत्राचार गरी उक्त शीर्षकमा चेक नकाट्न भनिसकेको छ। कारोबार प्रणालीलाई आधुनिकीकरण गर्दै व्यापारलाई थप सहजीकरण गर्न विद्युतीय भुक्तानी सुरु गरेको भन्सार विभागले जनाएको छ ।

Ad