Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सद्वारा “कृषि बीमा क्षति मूल्याङ्कनकर्ता” तालिम सम्पन्न

२०७८ पुष ३० गते

बैंकिङ खबर/ सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ ।

कम्पनीले पौष २५, २६ र २७ गते गरि ३ दिन उक्त तालिम सम्पन्न गरेको हो।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त्त तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन्।