Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्समा राेजगारीकाे अवसर

२०७८ मंसिर १३ गते

बैंकिङ खबर।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा राेजगारीका लागि अवसर खुलेकाे छ।

इन्स्योरेन्सले आफ्ना विभिन्न शाखा तथा उपशाखाको लागि क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख, बजार प्रतिनिधि लगायत पदका लागि कर्मचारी मागेको हो।

मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उत्तीर्ण गरेको वा जीवन बीमा बैंक तथा वित्तिय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रबन्धन सम्बन्धी कार्य अनुभव भएकाले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ।

इच्छुक योग्यता पुगेकाले jobs@relifeinsurance.com मा गएर आवश्यक कागजात पठाउन सकिने बताइएकाे छ।