November 3rd, 2016

राष्ट्र बैंकले खिच्यो ५० करोड रुपैयाँ बराबरको तरलता

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले विहीबार रिभर्स रिपो जारी गर्दै उक्त अनुपातमा तरलता खिचेको हो । ६ दिने अवधिको उक्त रिभर्स रिपो आगामी बुधबार (कात्तिक २४ गते) परिपक्व हुनेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]